About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
लकडाउनमा धनुषाका किसानलाई तनाबै तनाब, लटरम्म फलेको गंहुमा आगजनी

खोज केन्द्र शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

  

लकडाउनले पिडित धनुषाका किसानलाई घर भित्रीयाउने गंहुमा आगलागी हुंदा लाखौ क्षति भएको छ । 

 धनुषाको कमला नगरपालिका वडा नं ६ का किसान चन्द्रदेव महतो र धर्मनाथ महतोको गंहु वालीमा आगजनी भएको छ ।  एक बिगहा खेतमा लगाईएको गंहु काटेर दांयो गर्न रखेको अवस्थामा आगलागी भएको हो ।

यस्तै धनुषाकै सबैला नगरपालिकामा समेत गंहु बालीमा आगलागी हुंदा लाखौं क्षति भएको किसानहरुको पिडा छ । 

 लकडाउनको समयमा खेताला पाउंदैन । जसको कारन किसानहरु गंहु भित्रीयाउन सकिराखेको छैन । यता धनुषा प्रहरीले आगजनी गर्नेको खोजीमा जुटेको छ । 

यता समाजवादी पार्टीका नगर अध्यक्ष मनिक लाल मण्डलले गंहुमा आगजनी गर्नेलाई कारवाही गर्न प्रहरी प्रशासन संग मांग गरेका छन । साथै पिडित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह समेत गरेका छन ।।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]