कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले क्वारेन्टाईन संचालनका लागि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल द्वारा जनकपुरको मणिपाल मा स्थलगत अनुगमन गरिएको छ ।
जनकपुर स्थित मणिपालमा क्यारेन्टाइन बनाउन को लागि निरिक्षण गर्दै प्रदेस सरकारका भौतिक पुर्वधार बिकास मन्त्री माननिय जितेन्द्र सोनल ले छिट्टै संचालनमा आउने जानकारी दिए ।
प्रदेस सासद प्रमेश्वर साह, भौतिक सचिव राजेन्द्र खनाल र ईन्जिनियर बिनोद यादव सहितको टोलीले अनुगमन गर्दै संचालनका लागि तयारीमा जुटेको भौतिक मन्त्री सोनलका स्वकीय सचिव रमेश सराफले बताए ।