About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरको मणिपालमा क्वारेन्टाईन संचालनको लागि भौतिक मन्त्री सोनलद्वारा स्थलगत अनुगमन

खोज केन्द्र बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले क्वारेन्टाईन संचालनका लागि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल द्वारा जनकपुरको मणिपाल मा स्थलगत अनुगमन गरिएको छ । 

जनकपुर स्थित मणिपालमा क्यारेन्टाइन बनाउन को लागि निरिक्षण गर्दै प्रदेस सरकारका भौतिक पुर्वधार बिकास मन्त्री माननिय जितेन्द्र सोनल ले छिट्टै संचालनमा आउने जानकारी दिए ।

 प्रदेस सासद प्रमेश्वर साह, भौतिक सचिव राजेन्द्र खनाल र ईन्जिनियर बिनोद यादव सहितको टोलीले अनुगमन गर्दै संचालनका लागि तयारीमा जुटेको भौतिक मन्त्री सोनलका स्वकीय सचिव रमेश सराफले बताए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]