About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रमुख सचेतक उमाशंकर अरगडियाको ठुलो सफलता, धनुषाको अति विकट क्षेत्र डुमरियामा ५० बेडको अस्पताल युद्व स्तरमा निर्माण गर्ने मन्त्री परिषद्को निर्णय

खोज केन्द्र बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषाको पुर्वी क्षेत्रमा रहेको डुमरिया प्राथमिक उपचार केन्द्रलाई ५० बेडको अस्पताल हुने प्रदेश सरकारको निर्णय निर्वाचन क्षेत्र नं.२ शहिदनगर नगरपालिका डुमरियामा रहेको सुर्यनाथ रान यादव जिल्ला अस्पताललाई प्रदेश नं.२ सरकारद्वारा ५० बेडको अस्पताल घोषणा गरेको छ।

विकास निर्माणमा निकै पछाडि परेको धनुषाको पूर्वी क्षेत्रमा अस्पतालको अभावमा विरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले डुमरिया अस्पतालाई जिल्ला अस्पतालमा स्तरोन्ती गर्न सरकार संग यस क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य माननीय उमाशंकर अरगरिया ज्यूको बिशेष पहलमा प्रदेश सरकारले धनुषाको शहिद नगरपालिका वडा नं.८ मा डुमरिया जिल्ला अस्पताल बनाउन भौतिक पूर्वाधार तयार गरेपनि राजनितिक खिचातानिका कारण उक्त अस्पता संचालनमा आउन नसकेको समेत रहेको थियो।

स्थानिय केहि नेताले केही दिन अगाडी मन्त्रीपरिषद्को बैठकमा डुमरिया जिल्ला अस्पतालको नाम शहिद सूर्यनाथ रान स्मृति अस्पताल राख्न प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव बमोजिम सरकारले जिल्ला अस्पताललाई प्राथमिक अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेपछि फोरम सचेतक अरगडियाले जिल्ला अस्पतालनै हुनु पर्ने अडान लिएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]