About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
जनकपुरलाई कोरोना भाइरस र मच्छर निस्सक्रमण बनाउने अभियान तिव्र

खोज केन्द्र बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधामलाई कोरोना भाइरस र मच्छर निस्सक्रमण बनाउने अभियान अर्थात सिटि सेनिटाईजेशन कार्यक्रम तिव्र पारिएको छ । 

 सिटि सेनिटाईजेशन पलान अन्तर्गत जनकपुरधाम उप-महानगरपालिकाल अहोरात्र क्रियाशील रहेको छ, मेयर लालकिशोर साहले भने- ´यस्तो बिपतको घडीमा स्वास्थ्य, सुरक्षा, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा प्रदान गर्ने कर्मचारीहरुलाई अनिवार्य रूपमा मास्क, ग्ल्ब्स र गाउन प्रयोग गर्न आग्रह छ ।` 

 मेयर साहकै नेतृत्वमा यस अघि नै प्रदेशिक अस्पताल जनकपुर सहित बिभिन्न स्थानमा सेनिटाईज गरिएको थियो । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]