About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघयो

खोज केन्द्र बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विश्वभर फैलिंदै गएको कोरोनाभाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८२ हजार २३ जनाको मृत्यु भएको हो ।

संक्रमण भएर निको हुनेको संख्या ३ लाख एकहजार छ भने प्रभावितको संख्या तिब्ररुपमा बढेर १४ लाख ३० हजार पुगेको छ ।

सबैभन्दा बढी प्रभावित देशहरुमा इटाली, स्पेन, अमेरिका, फ्रान्स र बेलायत रहेका छन् ।

इटालीमा ज्यान गुमाउनेको संख्या १७,१२७, स्पेनमा १४,०४५, अमेरिका १२,८४१, फ्रान्स १०,३२८ र बेलायतमा ६,१५९ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]