About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
‘कोरोना भाइरस’ बनाएर चीनलाई बेचेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित,

खोज केन्द्र मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोभिड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा. चार्ल्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

अमेरिकामामा पक्राउ परेका प्रोफेसर डा.चाल्र्स लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दै आएका थिए ।

डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]