About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
हंसपुर नगरपालिकामा समाजसेवी द्वारा समुदायमा खाधान्न सामग्री वितरण

खोज केन्द्र मंगलबार, चैत्र २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

हंसपुर नगरपालिका वडा नं.६ र ९ सोनिगामा मा अति विपन्न परिवारलाई सामाजिक अभियन्ता राजेश कुमार यादवको अगुवाइमा राहत वितरण गरिएको छ।

कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न१७ परिवारलाई राहत वितरण गरिएको हो। अभियन्ता यादवले प्रतिपरिवार १५ किलो चामल, १.५ किलो दाल, ३ किलो आलु, १ लिटर खाने तेल र १ पैकेट नुन वितरण गरेका छन्।

सामाजिक दूरी कायम गरेर राहत वितरण गरिएको अभियन्ता यादवले जानकारी दिए। प्रदेश सरकारले अति विपन्न परिवारलाई राहत वितरण गर्ने निर्णय गरे पनि हालसम्म उपलब्ध नराउँदा आफूहरूले तत्काल राहत उपलब्ध गराएको उनको भनाइ छ।

उक्त कार्यक्रममा निम्न समाजसेवकहरुको सहयोग तथा सहभागिता रहेका छन्।
सुरेन्द्र मंडल,किशन पुर्वे,मस्तकिम रैन्,प्रमोद राय,सुजीत राय,सरोज राय,बजरङी साह,सत्रुधन राय,अबध राय

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]