About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
मन्त्रीपरिषद बैठक २ बजे बस्दै, लकडाउन एक साता थप्ने तयारी

खोज केन्द्र सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

मन्त्रीपरिषदको बैठक आज बस्दैछ । दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने बारेमा छलफल हुने एकमन्त्रीले हाम्रो डाक्टरन्यूजलाई बताए । उनले कम्तिमा एक साता लक डाउनको अवधि थप गर्ने तयारी गरिएको पनि उनले जानकारी गराए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको पनि उनले बताए ।

प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]