About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
जनकपुर जेसीजद्वारा सामाग्री हस्तान्तरण

खोज केन्द्र शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जेसीजको आस्था”  मानवताको सेवा नै जीवनको सर्वत्तम कार्य हो ” भनाइलाई अंगिकार गर्दै लकडाउनको स्थितिमा जनकपुर जेसीजद्वारा सामाग्री  हस्तान्तरण गरिएको छ । 

कोरोना भाईरसको संक्रमण जताततै फैलिरहेको परिस्थितिमा जनकपुर जेसीज द्वारा हस्तान्तरण गरिएको हो । 

जनकपुर उप- महानगरपालिका वडा न.-१६ मा खाना ब्यवस्थापन गरिएको स्थान हनुमान मन्दिर, कपलेशवर  युवा कमिटी लाई हस्तान्तरण गर्दै  कपलेशवर नाथ मन्दिर, कपलेशवर रोड, रेल्वे स्टेशन प्रहरी चौकी, जनकपुर उप- महानगरपालिका वडा न.-१ र जनकपुर उप- महानगरपालिका वडा न.-१ कार्यालयद्वारा भोजन ब्यवस्थापन गरेको स्थानमा हस्तान्तरण गरिएको राजु साहले बताए । 

यसैगरी जनकपुर उप- महानगरपालिका वडा न.-१ वकिल टोलको २ स्थानमा  मास्क, हयान्ड वास, साबुन र  हात धुन प्रयोग हुने बालटिन वितरण गरिएको छ । 

उक्त अभियानमा जनकपुर जेसीजका अध्यक्ष  गौतम साह , पुर्व अध्यक्ष सुधिर पन्जियार , महासचिव मनोज साह, कोषाअध्यक्ष राज कुमार  साह,कार्यकारी उपाध्यक्ष यातोष साह र सदस्य राम हिर्दय साहको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]