About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
राहत वितरण गर्ने क्रममा विवाद : स्थानीय अान्दोलित

खोज केन्द्र शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कपिलवस्तु , २१ चैत । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न ७ कुशहवामा राहत वितरण गर्ने क्रममा विवाद भए पछि स्थानीयहरु अान्दाेलित भएका छन् ।

वडा न ७ कुशहवाका वडाध्यक्ष अब्दुल समद मुसलमान र वडा सदस्यहरु मिलेर अाफ्नाे नाते दार , अाफ्नाे कार्याकर्ता , गरिब परिवारलाई लाई राहर नदिएर सम्पन्न परिवारलाई राहत वितरण गरेकाे मा स्थानीय जनताहरु अान्दाेलित भएका छन् ।

सरकार ले निति र निर्देशन लाई ख्याल नगरी राहत वितरण काम भएको स्थानीयहरु छन् ।वडा कार्यालय का सचिव राकेश चाैवे लामाे समय देखि कुशहवमा कार्यरत रहेका छन ।

वडाका उपविजेता रहेका बुद्धि सागर शुक्ला संग कुरा गर्दै राहत मा जुन समाग्री वितरण भएको छ त्याे गुणस्तरीय युक्त रहेको छैन् । अनि समाग्रीकाे मुल्य बढी रहेको छ । जब सम्म अति गरिब सम्म राहत पुग्दैन र सर्वदलीय बैठक बाट राहत वितरण गर्ने व्यक्ति हरुकाे सुची सार्वजनिक गर्नु पर्छ । अनि अान्दोलन र वडा कार्यालय बाट ताला खुल्छ ।

वडा नं ७ कुशहवा काे चर्पी मा पराल रहेको छ। अनि चर्पी मा सरसफाइ भनेकाे केही छैन ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]