About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
जनकपुरमा कोरोना भाईरसको परिक्षण सुरु

खोज केन्द्र शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रदेश २ मा कोरोना भाईरसको परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको उक्त ल्याबको निरीक्षण प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहले आज बिहान गर्नुभएको थियो ।

निरीक्षण लगतै उक्त ल्याब संचालनमा आएको हो । उक्त ल्याबको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरसको परिक्षण सुरु गर्ने घोषणा गर्नुभयो ।

उहाले भन्नुभयो ”उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडी बढिसकेकोले छिटै नै उक्त सेन्टरहरु पनि संचालनमा आउने बताउनुभयो । निरीक्षण पश्चात पत्रकारहरुसंग कुरा गर्नुहुदै मन्त्रि साहले कोरोना भाईरस बिरुद्धको लडाईमा संलग्न सवास्थ्यकर्मिहरुले उच्च मनोबलका साथ् लाग्न अनुरोध गर्नुभयो ।

उहाले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सक, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीको हकमा तलबको १००%, प्राविधिकको हकमा ७५%,र अन्य कर्मचारी हकमा ५०% भता बढाईएको पनि जानकारी दिनुभयो ।

परिक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परिक्षण गर्ने छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]