About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
नेकपा नगर समिति अध्यक्ष जयसवालद्वारा कोरोना भाईरसबाट सावधानी अपनाउन अनुरोध‎

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

२० चैत्र, महाराजगंज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष ले विजय जयसवाल ले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।

अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सक्दो सहयोग गर्ने कुरा भन्नु भयो।

दिनको ज्याला गरेर जिवननिर्वाह गर्ने अति विपन्न परिवारलाई “लकडाउन”मा खाद्यान समाग्रिको अभाव रहेकोले यसकुरालाई विशेष ध्यान दिन स्थानिय सरकारलाई अपिल गर्नुभएको छ।साथै क्वारेन्टाईनमा रहेका सम्पुर्ण साथीभाईहरुको सेवा सुविधालाई कमि कमजोरी हुन नदिन प्रत्येक वडाका अध्यक्षज्यूहरुलाई आग्रह गर्नु भएको छ।

सरकारले जारी गरेको “लकडाउन”लाई सबैले पालना गरौँ भन्ने कुरामा जोड दिनुभयो।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]