About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
लायंस क्लब ग्लोबल विराटनगरद्धारा २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विराटनगर । मोरङको विराटनगर को अशोक चौकमा लायंस क्लबअफ ग्लोबल विराटनगरले गरिब, असहाय मजदूर लगायत बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा र फैलिएको कोराना भाइरसका कारण र नेपालमा सरकारले जारी गरेको लकडाउनको कारण ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न कार्य गरेर आफ्नो परिवारको जीविका चलाउदै आएकाको परिवारलाई राहातस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको सस्थाका सेकेंड मोहम्द नशरूल ले जानकारी दिए ।

लायंस क्लब ग्लोबल ले विराटनगरमा चामल, दाल, पिठो, तेल, आलू, नून, लगायतका खाद्यान्न समाग्री वितरण गरेको छ ।

राहत वितरण कार्यक्रममा क्लब के अध्यक्ष दिलशाद आलम,उपाध्यक्ष अजय यादव, इरसाद अंसारी,बैजनाथ भगत, राकेश साह, दीपेंद्र सिंह,निसार अहमद लगायत को उपस्थित थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]