About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
शहिदनगर नगरपालिकामा कांग्रेस का यूवा नेता साधु गोईतको लगानीमा औषधी छरियो, मेयर बरबरिया तनाबमा

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषाको पूर्वी क्षेत्र शहिदनगर नगरपालिकामा कांग्रेसका यूवा नेता साधु गोईतको लगानीमा कोरोना भाईरस सेनिटाईजर औषधी छरीएको छ ।

स्थानिवासीले मेयर उदय बरबरियालाई पटक पटक आग्रह गर्दा पनि नगरभित्र औषधी नछरेपछी नेता गोईत को नेतृत्वमा सेनिटाईजर गरिएको हो ।

शाहीदनगर नगरपालिका वडा न.२ मा नेपाली कांग्रेसका प्रतियाशी वडा अध्यक्ष सतेन्द्र चोरबारको अगुवाइमा र नेपाली कांग्रेसका महासमिति सदस्य सुधीर गोइत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेता साधु गोइतको सहयोगमा सेनिटाईजर गरिएको हो ।

नेपाली कांग्रेस को प्रतियाशी मेयर देबेन्द्र भर्खर र नेपाल तरुण दलको नेता सलेन्द्र चोरवार, सर्बजित यादव र वडा न. २ को हरेक गाउँमा लाम्खुट्टे मारने औषधी छरिएको बताए ।

यता मेयर बरबरिया समाजिक संजालमा मात्र देखा पर्ने जनताको आवश्यक्तालाई बेवास्ता गर्दा स्थानियहरु मेयर पर्ति निकै रुष्ट बनेका छन ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]