About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेस २ सरकार कोरोना भाईरस नियन्त्रणमा गम्भिर छैन- राजपा प्रवक्ता सिंह

खोज केन्द्र बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण का लागि प्रदेश २ को सरकार गम्भीर नरहेको सत्ता सांझेदार पार्टी राजपाका प्रवक्ता कृष्णा सिंहले टिप्पणी गरेका छन ।

मुलुकको अन्य प्रदेसमा कोरोना परिक्षण सुरु भैसकेको छ । तर प्रदेस २ सरकारको लापरवाहीका कारण आज दोस्रो दिन पनि अस्पतालमा ल्याब संचालन हुन सकेको छैन, प्रवक्ता सिंह भन्छन- म लगातार काठमाडौबाट गएको डाक्टरको सम्पर्कमा छु । अस्पताल विकास समितिको अध्यक्ष संजय सिंह र मन्त्रीहरुलाई पटक पटक भनी सकेको छु । आग्रह गर्दै आएको छु ।

चिकित्सकलाई सहयोग गरौ र ल्याब संचालनमा ल्याउँ । यद्द्पी कसैले यस तर्फ चासो राखेको छैन । कोरोना जस्तो महामारीको बेला पदिय जिम्मेवारी पुरा नगर्ने अस्पतालको मेशुलाई तुरुन्तै हटाउ न प्रवक्ता सिंहको माग छ । काम न लाग्ने र नगर्ने कोहि होस कार्वाही होस , उनले भने ।

अहिले कुनै राजनीति होइन अहिले बस काम गर्नुस । तर घोषणा मा अगाडी र ब्यबहारमा सार्है पछाडी प्रदेस २ सरकारका मन्त्रीहरु समयमै सचेत हुन जरुरी छ ।

जनतालाई सरकारको अनुभुती दिलाउनुस ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]