About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
धनुषाको शहिदनगर नगरपालिकामा कांग्रेस यूवानेता साधु गोईत निरन्तर मास्क तथा साबुन बितरणमा

खोज केन्द्र मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा तराई मधेसमा संक्रमण नियन्त्रण गर्ने उद्देश्यले धनुषाको शहिदनगर नगरपालिकामा कांग्रेस यूवानेता साधु गोईत निरन्तर मास्क तथा साबुन बितरणमा ब्यस्त छन ।

संघिय सरकार र प्रदेस सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बिभिन्न कार्य योजना ल्याएपनि शहिद नगरपालिकाका जनताहरु सम्स्या झेल्न बाध्य भएको स्थितिमा यूवा नेता गोईतले जनचेतना जगाउँदै मास्क तथा साबुन बितरण गर्दै आएका छन ।

धनुषाको पूर्वी क्षेत्र शाहीदनगर नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता साधु गोइतको योजनामा कोरोना बाट कसरी बच्ने जनचेतना दिनमा सकृय देख्दा स्थानियहरु निकै प्रफुलित छन ।

यस्तो महामारिको घडिमा स्थानिय मेयर अर्थात नगरपालिका सकृय हुनु पर्ने हो ? यद्द्पी मेयर प्रदेस सरकार मुखि हुंदा अपेक्षित कार्यहरु हुन नसकेको गोईतले सुनाए ।

यूवा गोईत भन्छन- भिडभाडमा न जानु, जानै परे माक्स लगाएर जानु, नियमित रूपमा साबुन पानीले हाथ धुनुपर्छ । यस्तै खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख कुहिनाले ढाकाैं ।हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गराैं ।, यूवा नेता गोईत बताउँछन ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]