About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड सहयोग

खोज केन्द्र मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौ । सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी कोषमार्फत सरकारको कोषमा सहयोग रकम उपलब्ध गराएका हुन ।

उक्त रकमले कोरोना संक्रमण रोकथाममा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पूर्वराजा ज्ञानेन्द्रले गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले कोरोना संक्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाँउ र क्षमतावाट केही न केही योगदान पु-याउनु अनिवार्य भइसकेको पनि बताएका छन ।

लकडाउन बाध्यात्मक अनिवार्यता भए पनि यसको पालनामा गैरजिम्मेबार हुने छुट कसैलाई पनि नभएको सन्देशमा उल्लेख छ । पूर्वराजाले नेपाली जनताले दुःखको समयमा अभाव र समस्या झेलेर पनि संक्रमणबिरुद्ध लडन अनुशासन र धेर्यता देखाएको भन्दै प्रशंसा पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले सेना, प्रहरी र सञ्चारकर्मीले पु¥याएको योगदानको प्रशंसासमेत गरेका छन् । सन्देशमा राहत, उद्दार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षवाट समन्वयकारी ढंगमा मानवीय सेवा भएकोमा यसलाई अझै प्रभावकारी बनाउन पनि उनले आग्रह गरेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]