जनकपुरधाम उपमहानगरपालिकामा मास्क र साबुन बितरण गरिएको छ ।
नेपाल युवा संस्था सञ्जाल (अायाेन )प्रदेश नं.२ जनकपुरधामद्वारा जनकपुरधाम वडा नं.१९ मा मास्क सावुन बितरण गरिएको हो । संस्थाको प्रदेश नं २ का उपाध्यक्ष सिताराम यादव अगुवाई तथा राजपा नेपालमा वडा अध्यक्ष ईन्देश्वर यादव , रंजित चैधरी , धिरेन्द्र मण्डल ,नागेश्वर यादव , विहारी महरा लागायतका व्यक्तिहरुकाे राेहवरमा वितरण गरिएको हो ।
कोरोना महामारी न्यूनिकरण तथा नियन्त्रणका लागि जनचेतना जगाउन बितरण गरिएको बताए ।