About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
जनकपुरमा नेपाल युवा संस्था सञ्जाल द्वारा मास्क र सावुन बितरण

खोज केन्द्र मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानगरपालिकामा मास्क र साबुन बितरण गरिएको छ ।

नेपाल युवा संस्था सञ्जाल (अायाेन )प्रदेश नं.२ जनकपुरधामद्वारा जनकपुरधाम वडा नं.१९ मा मास्क सावुन बितरण गरिएको हो । संस्थाको प्रदेश नं २ का उपाध्यक्ष सिताराम यादव अगुवाई तथा राजपा नेपालमा वडा अध्यक्ष ईन्देश्वर यादव , रंजित चैधरी , धिरेन्द्र मण्डल ,नागेश्वर यादव , विहारी महरा लागायतका व्यक्तिहरुकाे राेहवरमा वितरण गरिएको हो ।

कोरोना महामारी न्यूनिकरण तथा नियन्त्रणका लागि जनचेतना जगाउन बितरण गरिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]