About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
कोरोना भाइरसको जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण

विराटनगर संवाददाता सोमबार, चैत्र १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।

समाजवादी पार्टी नेपालको नगर कार्यसमिति का कार्यवाहक अध्यक्ष मोरङ प्रहरीलाई दुई डब्बा पंजा,३०० मास्क र सेनिटाइजर हस्तांतरण गरेका हुन् ।

जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर हस्तांतरण गरिएको समाजवादी पार्टी का नगर समिति का कार्यवाहक अध्यक्ष मोहम्द नशरूल ले जानकारी दिए ।

‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो, जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क,पंजा प्रहरीको लागि अपरिहार्य रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]