About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुरमा शंकास्पद वस्तु फेला‚ सेनाको बम डिस्पोजल टोली आउँदै

खोज केन्द्र सोमबार, पौष ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र
जनकपुरधाम उपमहानगरपािलका–४ शुक्रबारे बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ।

सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जनाएको छ। घटनास्थलमा खतराको संकेत रातो झण्डा राखिएको छ।

धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ। यसयघि चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]