About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
रौतहटमा ८ वर्षिया बालिका बलात्कार, एक पक्राउ

खोज केन्द्र सोमबार, चैत्र १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

रौतहटको फतुवा विजयपुर नगरपालिका ५ का १८ वर्षीय नवल पासवानलाई ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

घर नजिकैको किराना पसलमा जाँदै गर्दा शनिबार साँझ पासवानले बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी  दिए। बालिका बलात्कारमा संलग्न पासवानलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।

आरोपी पासवानविरुद्ध बाल यौन दुराचार सम्बन्धी मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।पीडित बालिका र पीडक पासवानको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परीक्षण गरिएको छ।

लकडाउनको अवधिमा रौतहटमा बलात्कारका दुई घटना सार्वजनिक भएका छन्। दुई दिनअघि पनि कटहरिया ६ बगहीमा १७ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]