About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
२५ चैतसम्म लम्बियो नेपालमा लकडाउन

खोज केन्द्र आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सरकारले बन्दाबन्दी (लकडाउन) आगामी २५ चैतसम्म लम्ब्याइएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दी थप गरेको हो ।

 

यसअगाडि ११ चैतबाट लागू भएको बन्दाबन्दी १८ चैतमा सकिदैछ। सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका पनि २५ चैतसम्म बन्द रहने निर्णय गरेको छ ।

 

सरकारले कोरोना रोकथामका लागि चालेको कदमको कार्यान्वयन गर्न कार्यदल समेत गठन गरेको हो ।

 

कार्यदललको संयोजक उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल नै रहेका छन् । कार्यदलको सदस्यहरुमा गृहमन्त्री, स्वास्थ्य मन्त्री, आपूर्ती मन्त्री, सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुखहरु रहनेछन् ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]