About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
कोरोना महामारी: राजपाको प्रदेस सांसद महतोद्वारा १ करोड़ दिने घोषणा

खोज केन्द्र आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना महामारी नियन्त्रण तथा न्यूनिकरणका लागी राजपाको प्रदेस नम्बर २ को सांसद महतोले १ करोड़ दिने घोषणा गरेका छन ।

प्रदेश २ सरकारद्वारा गठित राहत कोषमा ´म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु।` सांसद महतोले समाजिक संजालमा लेखेका छन ।

´यसको लागी प्रदेश सरकारले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (संचालन कार्यविधि) मा संसोधन गरिदिन अनुरोध पनि गर्दछु।` लेखेका छन ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]