जनकपुरधाम उप-महानगरपालिक वार्ड न.१४ मुजेलिया टोलमा गरिब तथा बिपन्न वर्गहरुलाइ समाजसेवी राम सोभित साह द्वरा र वार्डा सदस्य उपेन्द्र बिमल साह ,राम जस यादव र रामदत ठाकुर जी को पहलमा कोरोना भाइरस बाट बच्नको लागि ज. उ.म.न.पा.वार्ड न.१४ का विभिन्न स्थान तथा घर घरमा पुगी गरिव तथा बिपन्न परिवारहरु लाई ४००पिस माक्स बितरण गरियो ।