About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
जनकपुरमा गरिब तथा बिपन्न परिवारहरुलाइ माक्स बितरण

खोज केन्द्र शुक्रबार, चैत्र १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम उप-महानगरपालिक वार्ड न.१४ मुजेलिया टोलमा गरिब तथा बिपन्न वर्गहरुलाइ समाजसेवी  राम सोभित साह द्वरा र वार्डा सदस्य उपेन्द्र बिमल साह ,राम जस यादव र रामदत ठाकुर जी को पहलमा कोरोना भाइरस बाट बच्नको लागि ज. उ.म.न.पा.वार्ड न.१४ का विभिन्न स्थान तथा घर घरमा पुगी गरिव तथा बिपन्न परिवारहरु लाई ४००पिस माक्स बितरण गरियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]