About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
बाराको प्रसौनीमा ८० लाखको लागतमा धर्मशाला निर्माण हुने

खोज केन्द्र शुक्रबार, चैत्र ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रदेस नम्बर २ को बाराको प्रसौनी गाउँपालिका ३ (नवतन टोल) मा ८० लाखको लागतमा निर्माण सुरु भएको छ ।

प्रदेस २ सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलले बिधिवत धर्मशालाको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो ।

शिलान्यास कार्यक्रममा गा.पा अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गिता साह , वडा अध्यक्ष बैजु गुप्ता , सनै साह , राजपा नेता लक्ष्मी पटेल लगायत को उपस्थितिमा शिलान्यास कार्यक्रम भएको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]