प्रदेस नम्बर २ को बाराको प्रसौनी गाउँपालिका ३ (नवतन टोल) मा ८० लाखको लागतमा निर्माण सुरु भएको छ ।
प्रदेस २ सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलले बिधिवत धर्मशालाको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो ।
शिलान्यास कार्यक्रममा गा.पा अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गिता साह , वडा अध्यक्ष बैजु गुप्ता , सनै साह , राजपा नेता लक्ष्मी पटेल लगायत को उपस्थितिमा शिलान्यास कार्यक्रम भएको छ ।