About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
कहाँ बाट आयो १० हजार गोली, नेपाल फेरी द्वन्दमा धकेलिने त होईन ? प्रहरीद्वारा ठूलो परिमाणमा गोली र एक थान बन्दुक बरामद

खोज केन्द्र आइतबार, पौष ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौल एकताबस्तीको कुखुरा खोर नजिक आइतबार जमिन मुनी लुकाएर राखेको ९ हजार ९ सय ८२ थान गोली र एक थान एसएमजी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा खानतलास गर्दा ठूलो परिमाणमा गोली र एक थान एसएमजी बन्दुक बरामद गरेको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बताए ।
गाडेर गोली र बन्दुक जमिन मुनी गाडिएको अवस्थामा थियो ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]