About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २ को नाम: कांग्रेसको मिथिला भोजपुरा र नेकपाको जानकी प्रदेश प्रस्ताव अस्वीकृत

खोज केन्द्र मंगलबार, चैत्र ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ को नाम मिथिला भोजपुरा राख्न नेपाली कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेश सभामा आज भएको मतदानमा पक्षमा २८ मत परेको छ भने विपक्षमा ७९ मत परेको छ।

दुई नम्बर प्रदेश सभामा कांग्रेसका १९ सांसद रहेकोमा उसले गरेको प्रस्तावमा २८ मत आएको छ।

यसअघि जानकी प्रदेश राख्ने नेकपाको प्रस्ताव पनि अस्वीकृत भएको थियो। दुई नाममा दुई तिहाइ नपुगेपछि अर्को प्रस्तावमा मतदान हुने भएको छ। नामकरणका लागि दर्ता भएका प्रस्तावहरुमाथि क्रमअनुसार नै मतदान हुनेछ।

तेस्रो नम्बरमा कांग्रेसका राजेश्वरप्रसाद साहले मध्य प्रदेश र चौथो नम्बरमा सत्तासीन दल समाजवादी पार्टी र राजपाको मधेश प्रदेश प्रस्ताव दर्ता भएको छ।

१०७ जना प्रदेश सांसद रहेको प्रेदश २ मा दुई तिहाइ बहुमत पुर्याउन ७२ मत आवश्यक छ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]