About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
चीनको च्याङ सी प्रान्तमा मुसाको बिहे

खोज केन्द्र मंगलबार, चैत्र ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मार्चको १५ तारिख चीनको च्याङ सी प्रान्तीय ह्वाङ लिङ गाउँमा मुसाको विवाह समारोह आयोजित भएको थियो।

त्यहाँको परम्परागत संस्कृति अनुसार विवाह गरेर मुसालाई बाहिर निकालेपछि अन्न उत्पादन राम्रो हुने मानिन्छ। सो समारोह अनौठो भएकाले मनोरन्जनका लागि थुप्रै पर्यटकहरूलाई आकर्षित भएको देखिन्छ।

 

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]