About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
मेडिकल कलेज भैरहवामा उपचाररत एक बिरामीको मृत्यु, डाक्टरलाई रामधुलाई

खोज केन्द्र सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरमाथि आक्रमण गरेका छन् । नवलपरासी बर्दघाटका ५० वर्षीय यमकुमारी बुढामगरको सोमबार बिहान ८ : १० बजे मृत्यु भएपछि अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले डाक्टरमाथि कुटपिट गरेका हुन् ।

टाउकोमा रगत जमेका कारण आइसियु कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो ।  आइसियुमै उनको निधन भएपछि सोही कक्षमा रहेका डाक्टरमाथि आफन्तले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डाक्टरको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

त्यस्तै आक्रोशित समूहले बाहिर निस्किएका अन्य १५ जना डाक्टरमाथि पनि कुटपिट गरेका छन् । अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]