About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कोरोना विरुद्धको लडाईमा साथ दिन प्रियंका र दीपिकालाई डब्लूएच­ओको अपिल

खोज केन्द्र सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन कलाकारहरुलाई अपिल गरेको छ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालो गर्न विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई आग्रह गरेका हुन्।

यसमा बलिउडका दुई अभिनेत्री (जो हलिउडमा पनि चर्चित छन्) प्रियंका चोपडा र दीपिका पादुकोणलाई महानिर्देशक एधानोमले डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने सचेतना अभियानमा सघाउन अपिल गरेका छन्।

महानिर्देशक एधानोमले कोरोनाबाट बच्न सामाजिक सञ्जाल ट्वीटरमा ‘सेफ ह्याण्ड’ अभियान चलाएका छन्। यो अभियानलाई साथ दिँदै सचेतना फैलाउन उनले प्रियंका र दीपिकालाई मेन्सन गर्दै अनुरोध गरेका छन्। हात धुने अभियान अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]