About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
अबैध चुरे उत्खनन तथा मदिरा बिक्री बितरणले बितन्डा माच्चाएपछी धनुषाका सिडियो बिभाग तानिए

खोज केन्द्र आइतबार, चैत्र ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुर, २ चैत । पछिल्लो समय अबैध चुरे उत्खनन तथा मदिरा बिक्री बितरणले बितन्डा माच्चाएपछी धनुषाका सिडियो बिभाग तानिएका छन । 

गृह मन्त्रालयले निकालेको सरुवा लिस्टको एक नम्बरमै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई राखेको छ ।

सिडियो कणेलका कारण अबैध चुरे उत्खनन, घरेलु मदिरा बिक्री बितरण तथा गुठी जग्गा कारोवारीलाई प्रसय दिएको भन्दै ब्यापक आलोचना हुन थालेपछि सरुवा गरिएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला धनुषा आउँदै छन । कणेल कारागार व्यवस्थापन विभाग मा सरुवा गरिएको गृहको निर्णय छ ।

सिडियो कणेलको सरुवा संगै अबैध कारोबारीहरु तनाब देखिएको छ । 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]