About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुरमा अज्ञात समूहद्वारा मोटरसाईकलमा आगजनी

खोज केन्द्र आइतबार, चैत्र ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम । जनकपुरमा गएराती अज्ञात समूहद्धारा मोटरसाईकलमा आगजनी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित कुम्हार कुटि नजिक उक्त समुहले एक मोटरसाईकलमा आगजनी गरेको छ । दुई मोटरसाईकलमा चिरफार गरेको हो । 

 घर अगाडी रोकिएको मोटरसाईकलमा क्षति पुर्याएको मोटरसाईकलधनी पप्पु साहले बताए । प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाईकलमा आगजनी गरिएको छ ।

 राती १ बजे मोटरसाईकलमा आगजनी गरेर उक्त समूह भागेका थिए । आगजनी भएपछि स्थानीयहरु विउझिएका थिए । तत्कालै आगो नियन्त्रणमा लिएपनि मोटरसाईकल क्षति पुगेको छ । 

 घटना सम्बन्धमा प्रहरीलाई जानकारी गराएको छ 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]