About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
जनकपुरमा प्राचिन सौतिनीया ईनार र पार्कको सौन्दर्यकरण

खोज केन्द्र आइतबार, चैत्र ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुर, २ चैत ।न कोही अतिथि, थिएन कुनै विशिष्ट अतिथि ! विना प्रचार र विना तामझाम छोटो समयमै जनकपुरधामको एउटा इतिहासको जिर्णोद्धार र संरक्षण मा सबै जुटेका थिए । 

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद द्वारा जिर्णोद्धार तथा स्थानीय श्रीराम युवा कमिटीको संरक्षकत्वमा प्राचीन सौतिनिया इनार पार्कमा वृक्षारोपण गरिएको समाजबादीका नेता उमेश साहले बताए । 

अभियानमा लागेकाहरुमा न कुनै सेल्फीको आशमा थिए ।  न कुनै संक्रमणको त्रास । पवित्र मनको सानो प्रयास । समाजमा जागृत हुन्छ, भरोसा र विश्वास ।, साहले भने – अहिले यो स्थल निकै मनमोहक बनेको छ । 

 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]