About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
अष्ट्रेलियाको गृहमन्त्री डटनलाई कोरोनाभाइरस, अस्पताल भर्ना

खोज केन्द्र शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

अष्ट्रेलियाको गृहमन्त्री पिटर डटनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । ट्वीट मार्फत कोरोनाको संक्रमण देखिएको उनले जनाएका छन् ।

तापक्रम बढेको र घाँटी दुखेपछि स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँचमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

गृहमन्त्री पिटरलाई अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]