About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि जनकपुर बिमानस्थलमा ‘हेल्प डेस्क’ सञ्चालन

खोज केन्द्र शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, ३० फागुन । कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि प्रदेस २ को राजधानी स्थित जनकपुर बिमानस्थलमा ‘हेल्प डेस्क’ सञ्चालनमा आएको छ।

जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेस २ सरकारले बिमानस्थल हुंदै जनकपुर भित्रेने ब्यक्तीमा कोरोना संक्रमन भएको वा नभएको पहिचानका लागि डेस्क स्थापना गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

प्रदेस २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक प्रमोद यादवको ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको हो । भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न डेस्क स्थापना गरिएको चिकित्सक यादवले जानकारी दिएका छन्।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]