About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
नेपालबाट भित्रिने भारतीयलाई सीमा नाकामैं रोक

खोज केन्द्र शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगंज ३० फागुन ।  रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ ।

नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ ।

पर्सा, परसौनीभाठाको सीमावर्ती शहर भेलाहीदेखि बारा, सिम्रौनगढ अन्तर्गत ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाका शङ्कास्पद रोगी रोक्न तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत कपिल अशोकले बताए ।

बैठकमा रक्सौल भन्सार, अध्यायगन, चिकित्सक, एसएसबीलगायत अधिकारी सहभागी थिए । डंकनमा स्थापना गरिएको आइसेलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी छ ।

परसौनीभाठादेखि सिम्रौनगढसम्मको भारतीय सीमावर्ती शहर भेलाहीदेखि ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाको शङ्कास्पद रोगीलाई रोक्ने तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत अशोकले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]