About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषाको दुई जनामा कोरोना भाइरस संक्रमण भेटियो

खोज केन्द्र बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, २९ फागुन । धनुषाका दुई यूवकमा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ ।

धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ ।

दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

जिल्ला प्रशाशन, मधुवनीका अनुसार कोरोना भाईरसको संदिग्ध पाईएको छ । दुबै संदिग्धलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

शिव कुमार र राजन पासवान अहमदाबाद बाट धनुषा आउने क्रममा एकदमै बिरामी भएका हुन । कोरोना पीड़ित भएको लक्षण देखिएपछि उनीहरुको परिवारजनलाई जानकारी गराईएको छ ।

दुबै जनाको स्वास्थ्य परिक्षणको लागि सैंपल लिईएको छ । बिरामीलाई कडा निगरानी मा राखिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै १४ दिन लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]