About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सि. के. राउत: राजविराजमा भव्यरुपमा अामसभा गर्नकालागि ७५ सदस्य समिति गठन

खोज केन्द्र शनिबार, पौष ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

राजविराज – जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा अगामी माघ १८ गते सप्तरीको राजविराजमा आमसभा आयोजना हुने भएको छ ।
आमसभाकै तयारीका लागी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टीकोे कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीे जिल्लाको इन्चार्ज समेत रहेका सुरेन्द्र मधेशीको अध्यक्षतामा ७५ सदस्य समिति निमार्ण गरिएको छ । शनिवार आयोजना गरिएको कार्यक्रममा अगामी माघ १८ गते हुन लागेका आमसभा व्यवस्थित तरिकाले सु सम्पन्न गर्नका लागी विभिन्न गाउँपालिका तथा नगरपालिकाका संयोजक सहित वडाहरुको संयोजक समेतलाई विभिन्न जिम्मा दिइएको छ । विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट करिब १ सय ५० जना भन्दा बढी कार्यक्रताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन शंकर खड्गाले गरे भने स्वागत मन्तव्य बुद्धेश्वर मण्डलले व्यक्त गरे । पार्टीको केन्द्रिय सदस्य सत्यनारायण मण्डलको समेत उपस्थिती रहेको सञ्चारकर्मी कमल कुमार मण्डलले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]