About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
युथ एक्सन फोर्सद्वारा जनकपुरमा होलि मिलन समारोह सम्पन्न

खोज केन्द्र मंगलबार, फाल्गुण २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 जनकपुर, २७ फागुन । युथ एक्सन फोर्स द्वारा जनकपुरमा होलि मिलन समारोह सम्पन्न भएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व होलीको अवसरमा युथ एक्सन फोर्सद्वारा जनकपुरमा होलि मिलन समारोह सम्पन्न भएको हो । जनकपुरधाम उधोग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठको प्रमुख अतिथि तथा राजपाका यूवा नेता प्रशान्त झाको अध्यक्षता मा आयोजित समारोहमा जनकपुरका यूवाहरुले होली पर्वलाई धार्मिक पर्यटन संग जोड्न सुझाव दिए ।

कार्यक्रममा राजपाका यूवा नेता सिताराम यादव (हनुमान), राजपाका जिल्ला अध्यक्ष प्रमोद यादव, समाजवादी पार्टीका यूवा नेता रबिन्द्र अरगडिया, यूथ एक्सन फोर्सका दिपक यादव, मनिष मन्डल, अजित मन्डल लगायतका यूवाहरुको सहभागिता थियो । 

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]