About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेस २: नेपाल- भारत सीमामा सतर्कता अपनाउन डिआइजी अर्यालको आग्रह

खोज केन्द्र मंगलबार, फाल्गुण २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

हिन्दुहरूले महान चाडको रूपमा मानिने होलिमा नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले आग्रह गरेका छन ।   

सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी अर्यालले नेपाल र भारत खुल्ला सीमा भएको कारण कोरोना भाइरसको प्रकोप सर्न नदिन उदेश्यका साथ नेपाली नागरिकहरूमा सतर्कता अपनाउन आग्रह गरेका हुन । 

नेपालमा कोरोना भाइरसको प्रकोप देखा नपरेपनी अगाडीदेखि नै सतर्कता अपनाउन पर्नेमा डिआइजी अर्यालको जोड छ । 

सीमाको राजस्वदेखि शान्ती सुरक्षामा समेत निगरानी बढाउन जिम्मा पाएका सशस्त्र प्रहरी बल सीमाको विभिन्न ठाउहरूमा हेल्प डेस्कको समेत ब्यवथा गरेको उनले बताए । 

यस अनलाइन सङ्ग कुरा गर्दै डिआइजी राजु अर्यालले नेपाली नागरिकको जिउधनको सुरक्षा हाम्रो प्रमुख दायित्व रहेको र त्यसमा सचेत गराउन आफुहरू पछि नहटने बताए ।

प्रदेश नम्बर २ को विभिन्न नाकाहरूमा १९ ठाउहरूमा हेल्प डेस्क राखिएको र संक्रमण देखापरेपछी चेकजाच गर्नको निम्ति समेत बाहिनीमा चिकित्सक राखेर चेकजाच गरिने ब्यवस्था समेत गरिएको डिआइजी राजु अर्यालले बताए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]