About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
सन्नीले सेल्फी लिन नमानेपछि…

खोज केन्द्र आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

एजेन्सी । कोरोना भाइरसको डर विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट ३२ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोना भाइरस भारतमा पनि देखिएको छ । बलिउड सेलिब्रेटीमा पनि यस भाइरसको त्रास देखिएको छ ।

केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै रद्द तथा मिति परिवर्तन गरेका छन् ।  सन्नी लियोनी सन्नी लियोनीको हालै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा उनले फ्यानहरुको साथमा सेल्फी लिन अस्विकार गरेकी थिइन् । मानिसले उनको क्रियाकलापलाई ट्रोल समेत बनाएका थिए । तर, सन्नीले केही समयपछि भनिन् ‘म र मेरो परिवारलाई कोरोनाबाट सुरक्षित राख्न चाहन्छु । त्यसैले सावधानी अपनाएकी हुँ ।’

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]