About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
ओबिसि महासंघ सिरहामा ठाकुर

खोज केन्द्र शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिरहा २३ फागुन । अखिल  पिछ्डावर्ग ओबिसि (OBC ) महासंघको आयोजना नन्दन ठाकुरको संयोजकत्वमा  सिरहा जिल्लास्तरीय अखिल पिछ्डा ओबिसि नौ  सदस्य  कमिटी गठन गरिएको छ ।

प्रादेश नम्बर २ का प्रदेश सांसद दिलिप कुमार साहको  प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । सथै बिशिस्ट अतिथिमा  अखिल पिछ्डावर्ग ओबिसि महासंघको केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो, मनाइ महतोको उपस्थिती रहेको थियो ।

भेलाबाट उपाध्यक्ष मदन ठाकुर, सचिव किशुन साह , कोषाध्यक्ष मुन्नी कुमारी ठाकुर ,सदस्य  जिवछ ठाकुर, दिलिप साह ,गणेश कुमार साह, किरण  कुमारी शर्मा ,उदय कुमार साह ,लगायतका ब्यक्तिलाई सर्व सहम्मतिले चयन गरिएको हो । कार्यक्रम सिरहा जिल्लाको मिर्चैयामा सम्पन्न गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]