About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
नेपाल-भारत सीमामा सशस्त्र प्रहरी सक्रिय

अजय मिश्र बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र
 कपिलवस्तु, २२ फाल्गुन । सशस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
 
सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तुले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने बिशेष गरी सीमाको परिचय , सीमाको प्रकार , सीमा क्षेत्रमा हुने बिभिन्न अपराधिक क्रियाकलाप , उक्त क्रियाकलाप रोकथाम गर्ने उपाय तथा हालै मात्र चिन लगायत बिभिन्न राष्ट्रहरुमा र नेपाललाई समेत उच्च जोखिममा रहेको भनिने कोरोना भाईरसको बारेमा जानकारी तथा सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको कुरा  सोही गुल्मका गुल्मपति स.प्र.ना.उ.सुशिल कुमार शाहीले सचेतना मुलक कार्यक्रम संचालन गर्नु भएको कुरा जानकारी दिनु भयो l
 उक्त जनचेतना मुलक कार्यक्रममा सशस्त्र प्रहरी, जन प्रतिनिधि, स्थानीय , व्यापारी, पत्रकार लगायत अन्य गरि लगभग सयौंको संख्यामा उपस्थित थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]