About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल: संघिय मामिला मंत्री हृदेश त्रिपाठी

अजय मिश्र बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र
कपिलवस्तु,२२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएसँगै देशैभर ओलीको सीघ्र स्वास्थ्य लाभको कामनासहित दिपावली मनाइरहँदा संघिय मामिला तथा समान्य प्रशासन मंत्री हृदेश त्रिपाठी र पूर्व मंत्री ईश्वर दयाल मिश्रले प्रधानमंत्री ओली को स्वास्थ्य लाभको कामना गरेका छन्  ।
 साथै सम्माननीय प्रधानमन्त्रिको सिघ्र स्वास्थ  लाभको कामना गर्दै मृगौला  प्रत्यारोपण मा संलग्न सबै चिकित्सक हरु लाई  मुरी मुरी बधाई दिदै तपाई हरुले नेपालको  चिकित्सा  संरचनामा निहित सिप र ज्ञानको बिस्वसनियता कायम गर्न ठुलो योगदान गर्नु भएको छ।  तपाईहरु को सफलता बाट सबै नेपाली हर्षित छन् भन्ने भाव पूर्व मंत्री ईश्वर दयाल मिश्रले व्यक्त गरे।
 संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री ओलीको सुस्वास्थ्य, दीर्घायूका साथै सीघ्र स्वास्थ्य लाभको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा दोस्रो पटक मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपालीलाई खुशी रहेको कुरा पूर्व मंत्री  ईश्वर दयाल मिश्र ले बताए।
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको, सबै सुचाङ्कहरु राम्रो रहेको र प्रत्यारोपित मृगौलाले काम गर्न शुरु गरेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]