About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीको स्वास्थय अवस्था सामान्य

खोज केन्द्र बुधबार, फाल्गुण २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थय अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो मिर्गाैला प्रत्यारोपण पछि त्रि वि शिक्षण अस्पतलले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था बारे जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गाैला दिएकी हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण  प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]