About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
सिन्धुली जिल्लाका झन्डै ११०० विद्यार्थीलाई शिक्षाको पहुँच सहज गराइने

खोज केन्द्र शनिबार, फाल्गुण १७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

२०१५ को भूकम्पमा क्षतिग्रस्त भएका ४ वटा स्वास्थ्य संस्था र ३ वटा विद्यालयको पूनर्निर्माणको शिलान्यास गरी निर्माण शुरु गर्नुजत्तिको उत्साहित गराउने समाचार हाम्रो लागि के हुनसक्ला र? सिन्धुली जिल्लाका झन्डै ११०० विद्यार्थीलाई शिक्षाको पहुँच सहज गराउने ३ विद्यालय भवन र झन्डै १ लाख १० हजारलाई सेवा दिने स्वास्थ्य संस्था निर्माण शुरु गर्नुभएकोमा युएसएआइडी नेपाललाई बधाई छ। यी ३ विद्यालय (दिर्घप्रदिप, श्री, र भानु माध्यामिक) र ४ स्वास्थ्य संस्था(कपिलाकोट, महेन्द्रज्यादी, बेलाघारी प्राथमिक स्वास्थ्य केन्द्र र महादेवस्थान स्वास्थ्य चौकी) युएसएआइडी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय पूनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय, तथा स्वास्थ्य मन्त्रालय लगायत स्थानीय सरकारहरूसँगको सहकार्यमा निर्माण हुनेछन्।
What can be more exciting – and rewarding – than formally beginning the construction of three schools and four health facilities that were damaged during the 2015 earthquakes? Congratulations USAID Nepal for the groundbreaking of 7 public projects which will provide modern education facilities to more than 1,400 students and countless numbers of future generations! They will also provide access to modern healthcare services for nearly 110,000 individuals in Sindhuli district. The new schools (Dirgha Pradip, Shree, and Bhanu secondary Schools) and health facilities (Kapilakot, Mahendrajhyadi, & Belghari primary health care centers, & Mahadevsthan Health Post) will be built with the generous support of the American people through USAID – US Agency for International Development’s Reconstruction Engineering Support Activity, in partnership with the National Reconstruction Authority; the Ministry of Education, Science, and Technology; the Ministry of Health and Population; and relevant local government authorities.
https://np.usembassy.gov/ne/usaid-starts-construction-of-seven-new-public-facilities-in-sindhuli-district-damaged-by-the-earthquake-2/

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]