सशस्त्र प्रहरी सर्लाहीको टाेलीले हतियार समातेको छ।
गणका सई प्रमाेद सिहकाे कमान्डमा खटिएको टाेलीले नेपाल भारत सिमाकाे पिलर ३२८ नजिक बाट १२ बाेरकाे कटुवा पेस्तोल र साे काे २ राउन्ड गाेली बरामद गरेको हो ।
सशस्त्रको टाेली देख्नासाथ हतियार धारी झाेला छाेडेर भारततर्फ नै भागेको बताएको छ।