जनकपुर – प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतको संघ सरकार प्रति आक्रोश ब्यक्त गरेका छन ।
जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले भने- ´संघले डामिएका (कंलकित) कर्मचारी पठाउंछन ।खुट्टा बांधेर डौड भन्छन् । संविधानले जे अधिकार दिएको छ, त्यो बमोजिम मात्र काम गर्न दिए ५० वर्षमा नगरेको काम ५ बर्षमा गरेर देखाउंछौं ।`