About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतको आक्रोश : संघले डामिएका कर्मचारी पठाउंछन

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतको संघ सरकार प्रति आक्रोश ब्यक्त गरेका छन । 

जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले भने- ´संघले डामिएका (कंलकित)  कर्मचारी पठाउंछन ।खुट्टा बांधेर डौड भन्छन् । संविधानले जे अधिकार दिएको छ, त्यो बमोजिम मात्र काम गर्न दिए ५० वर्षमा नगरेको काम ५ बर्षमा गरेर देखाउंछौं ।`

 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]