About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
लम्साल,क्षेत्री र पाल एआईजी बढुवाका लागि सिफारिस

खोज केन्द्र बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले डीआईजी त्रय तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।

हाल प्रहरीमा तीन एआईजी पद रिक्त छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]