About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
दिल्ली दंग्गामा १३ जनाको मृत्यु, ८१ घाइते

खोज केन्द्र बुधबार, फाल्गुण १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नागरिक संशोधन कानून (सीएए) को विरुद्ध निस्किएको प्रदर्शन भड्किदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

केन्द्रीय मन्त्री हर्षवर्धनले मृतकको संख्या १३ पुगेको र घाइते हुनेको संख्या ८१ पुगेको बताए । उनका अनुसार, ६९ जनाको उिपचार भइरहेको छ ।

४० जना सामान्य उपचार पछि घर फर्किसकेको बीबीसीले जनाएको छ । सीसीएको विरुद्ध दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा प्रदर्शन भड्किएको थियो । प्रदर्शनका क्रममा पत्रकारहरु समेत घाइते भएका छन् । केही पत्रकारहरुमाथि गोली प्रहरी भएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]